नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६ « Khabarhub

नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलका फुटबलर रोबर्टो कार्लोसको नेपाल सुपर लिगका अतिथिका रूपमा नेपाल आएका छन् ।

एनएसएलको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा सीजि मोटर्सको एक्सपेङ जी६ ले फुटबलर कार्लोसको  नेपाल यात्रालाई सहज, सुरक्षित र  बनाउँदै लिगको समग्र मूल्यवृद्धिमा योगदान पुर्‍याउनेछ कम्पनीको अनुमान रहेको छ । 

कम्पनीका अनुसार यस अवसरमा एक्सपेङ जी६ र फुटबलर कार्लोसबीचको प्रतीकात्मक समानता उल्लेखनीय छ । जी६ उच्च प्रविधि, उत्कृष्ट गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको समायोजन हो, जसरी कार्लोस आफैँ तीव्रता, रणनीति र प्रेरणादायी उपस्थिति सहित मैदानमा उत्रिन्थे। ० देखि १०० किलोमिटर प्रति घण्टा मात्र ६.६ सेकेन्डमा पुग्ने र ४३५ किलोमिटरको रेन्ज दिने क्षमता भएको एक्सपेङ जी६, नवप्रवर्तन र गतिशीलताको प्रतीक बनेको छ । 

कम्पनीका अनुसार एक्सपेङ जी६ ले ५-स्टार एनसीएपी सुरक्षा रेटिङ पाएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ६ : ४० बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता