आर्थसंक्षेप : भट्टराईले छाडे गभर्नर सिफारिस समिति, ओरालोतिर नेप्से र जलविद्युतमा लगानी बढाउन भारत तयार « Khabarhub

आर्थसंक्षेप : भट्टराईले छाडे गभर्नर सिफारिस समिति, ओरालोतिर नेप्से र जलविद्युतमा लगानी बढाउन भारत तयार


९ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

सरकारले पंगु बनाएपछि गभर्नर सिफारिस समितिबाट भट्टराईको राजीनामा

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच अड्किएको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया झनै अलमलमा परेको छ ।

सरकारले नयाँ गभर्नर नियुक्ति अघि बढाउन नसकेको अवस्थामा सिफारिस समितिका एकजना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले मंगलबार राजीनामा दिएका छन् ।

समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिसका लागि एउटा पनि बैठक राख्न नसकेपछि भट्टराईले पद छाडेका हुन् ।

नेपालमा रोबर्टो कार्लोसले चढे एक्सपेङ जी६

नेप्सेमा ९.९६ अंकको गिरावट, १६० कम्पनीको मूल्य घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार ९.९६ अंकले घटेको छ । मंगलबार भएको शेयर कारोबारमा नेप्से घटेर २६८८.३२ अंकमा पुगेको हो ।

बुधबार नेप्सेमा आठ अर्ब ३२ करोड १२ लाख ८२ हजार बराबरको शेयर कारोबार हुँदा १६० वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ८६ वटा कम्पनीको शेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पुरा

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गोरखाकी मीना

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीले गरे अरुण तेस्रो आयोजनाको अवलोकन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन् ।

दुई दिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नाका साथै वृक्षारोपण गरे ।

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक दर्ता

प्रकाशित मिति : ९ बैशाख २०८२, मंगलबार  ७ : ०५ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि