एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश « Khabarhub

एमालेका गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादीमा प्रवेश


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

बागलुङ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बागलुङ पुगेको छ ।

अहिले उक्त अभियान पूर्वी रुकुमबाट बागलुङको निसीखोला हुँदै ढोरपाटन पुगेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीलाई बागलुङको निसिखोलामा स्थानीय वृद्धाहरूले स्वागत गरे ।

त्यसपछि माओवादी टोली बागलुङको ढोरपाटनमा जनसभा गर्न पुगेको छ । जहाँ नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित नेता-कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  २ : ४८ बजे

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।

कांग्रेस महाधिवेशन: मतदानको समय ७ बजेसम्म थपियो

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि