अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान « Khabarhub

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकाको सान डिएगोमा बिहीबार एक विमान आवासीय क्षेत्रमा दुर्घटना भएको छ।
जसपछि धेरै घर र गाडीहरूमा आगो लागेको जनाइएको छ।

स्थानिय अधिकारीहरूका अनुसार बिहीबार बिहानको तुवालोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाका कारण करिब १५ घरमा आगो लागेको छ। सो क्षेत्रका कैयौँ ब्लकमा बस्ने मानिसहरूले घर खाली गर्नुपरेको छ।

विमानमा कति जना सवार थिए खुलिसकेको छैन् । संघीय उड्डयन प्राधिकरणलेका अनुसार दुर्घटनाग्रस्त विमानमा ६ देखि ८ जना यात्रु अटाउन सक्ने क्षमता थियो। बीबीसीबाट

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  १० : १० बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता