नर्भिक हस्पिटलले ४२ प्रतिशत बोनस दिने, आईपीओ समेत ल्याउने    « Khabarhub

नर्भिक हस्पिटलले ४२ प्रतिशत बोनस दिने, आईपीओ समेत ल्याउने   


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले ४२.११ प्रतिशत बोनस दिने भएको हो । 

कम्पनीले ४० प्रतिशत बोनस शेयर र उक्त शेयरको रक प्रयोजनका लागि २.११ प्रतिशत नगद लाभांश दिने भएको छ । 

हस्पिटलले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) समेत निष्कासन गर्ने भएको छ । कम्पनीले चारी पुँजीको २० प्रतिशत आईपीओ मार्फत सर्वसाधारणलाई वितरण गर्ने भएको छ । 

लाभांश र आईपीओ प्रस्ताव पारित सहित कम्पनीले वार्षिक साधारणसभा समेत डाकेको छ । कम्पनीले भदौ २९ गते काठमाडौंको थापाथलीस्थित बीएलसी सभाकक्षमा मध्याह्‍न साढे १२ बजेबाट सभा हुने भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ९ : ४७ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका