पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू) « Khabarhub

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम आयोजना गरेकी छन् । नेपाली नारीहरूको मुख्य पर्व तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।

गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले पछिल्लो समय सक्रियता बढाएकी छन् ।

गत साउन ५-६ को नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा आउन रोक लगाए पनि भण्डारीले दुई लाइन संघर्ष थालेकी हुन् ।

उनले राजनीतिमा फर्किएसँगै भेटघाट र सार्वजनिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति बाक्लो बनाउँदै लेकी छन् ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ५६ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६