दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश « Khabarhub

दर्शक हँसाउन क्यानडा उडे भरतमणि, सुमन र कैलाश


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की क्यानडामा रहेका दर्शकलाई हँसाउन त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरू शुक्रबार दिउँसो काठमाडौंबाट क्यानडा उडेका हुन् ।

‘अब हाँस्छ क्यानडा’ अन्तर्गतको कार्यक्रममा प्रस्तुति दिन उनीहरू क्यानडा गएका हुन् । ‘आँगन इभेन्टस्’ र ‘आई र यू इन्टरटेन्मेन्ट’ले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

यी तीनले अगस्ट ३० मा मिसिसागुवा, सेप्टेम्बर ५ मा क्यालगोरी र सेप्टेम्बर ६ मा एडमन्टन सहरमा प्रस्तुति दिने तय भएको छ ।

भरतमणिले पारस शाहको क्यारिकेचर गरेर हाँस्य प्रस्तुति दिनेछन् । कैलाश कार्कीले आफ्नो चर्चित पात्र ‘भिखारी’को चरित्र निर्वाह गरेर प्रस्तुति दिने बताइएको छ । सुमन कार्कीले भने स्टान्डप कमेडीमार्फत् दर्शकलाई हँसाउनेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ८ : ०१ बजे

सवारी दुर्घटनामा एक युवकको मृत्यु, एक घाइते

रुपन्देही– रुपन्दहीको देवदहमा गएराति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु

भन्सार छलीका ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा– रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका आठ

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न