एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल « Khabarhub

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको हो।

एमिरेट्स स्टेडियममा आर्सनलले एट्लेटिकोलाई ४-० गोल अन्तरले हराएको हो। नयाँ सिजनमा अनुबन्धित विक्टर जियोकेरेसले लगातार तीन मिनेटभित्र दुई गोल गर्दै आर्सनललाई बलियो स्थानमा पुर्याएका हुन्।

खेलमा ग्याब्रिएल म्यागालेस र ग्याब्रिएल मार्टिनेलीले पहिलो हाफमै गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा जियोकेरेसका दुई गोलले आर्सनलले सानदार जित दर्ता गरेको हो।

आर्सनल अंक तालिकामा तेस्रो स्थानमा छ। समान अंक भए पनि गोल अन्तरका कारण पेरिस सेन्ट-जर्मेन (पीएसजी) र इन्टर मिलानभन्दा अर्सनल पछाडि परेको हो।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ९ : ०५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित