अर्थसंक्षेप : पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात, एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतमा दुई सम्झौता र दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात, एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतमा दुई सम्झौता र दोहोरो अंकले घट्यो नेप्से


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीव्र गतिमा भइरहेको छ ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए ।

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढी मूल्य बराबरको सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको हो ।

त्यस्तै, सो अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३ हजार ग्राम सुन नेपालमा आयात भएको छ ।

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ०५ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित