कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश « Khabarhub

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको निर्णयमाथि पुनरावलोकन हुने भएको छ ।

सर्वोच्च अदालतको संयुक्त इजलासले गत साल चैत १६ गते सांसद गुरुङको निलम्बन फुकुवा गरेको थियो ।

सांसद गुरुङको निलम्बन फुकुवाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनको अनुमति माग्दै निवेदन दर्ता गरेको थियो ।

विहीबार सर्वोच्च अदालतले सांसद गुरुङमाथिको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपनामल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत चैतको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

यो पनि-
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

हेर्नुहोस् सर्वोच्च अदालतको आदेश-

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : ४० बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको