नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने « Khabarhub

नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने


११ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । सो बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै २१ दिनको लागि ३० अर्ब रुपैयाँ थप निक्षेप संकलनको लागि बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकले आज ३ बजेभित्र नै अनलाईन बिडिङमार्फत् बोलकबोल गर्नुपर्ने जनाएको छ । जसको सावाँ ब्याज भुक्तानी चैत ३ गते हुने सूचनामा उल्लेख गरिएको छ ।

बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

सूचनाअनुसार सो निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था सहभागी हुन पाउने छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १ : २६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार