कांग्रेस कार्यसम्पादन बैठक जारी, विकसित राजनीतिक घटनाक्रमबारे छलफल  « Khabarhub

कांग्रेस कार्यसम्पादन बैठक जारी, विकसित राजनीतिक घटनाक्रमबारे छलफल 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

कांग्रेस नेताहरूका अनुसार बैठक कांग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठक ५ बजेपछि मात्र सुरु भएको हो ।

 बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका नेताहरू सहभागी भएको नेताहरूको भनाइ छ । 

विकसित राजनीतिक घटनाक्रम, राजावादीको चहलपहल र सरकारका काम कारबाहीको विषयमा छलफल हुने एजेन्डा छ ।

पछिल्लो समय कांग्रेसमा पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायतमा विवाद भएको पाइन्छ । यसबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : १३ बजे

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र