पुल्चोकमा यसरी बन्दैछ रातो मछिन्द्रनाथको रथ (तस्बिरहरू) « Khabarhub

पुल्चोकमा यसरी बन्दैछ रातो मछिन्द्रनाथको रथ (तस्बिरहरू)


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रातो मछिन्द्रनाथ जात्राको तयारी, पुल्चोकमा परम्परागत काठको रथ निर्माण तीव्र गतिमा भइरहेको छ । 

वर्षा र समृद्धिको प्रतीकका रूपमा पूजा गरिने रातो मछिन्द्रनाथको यो जात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा अति महत्त्वपूर्ण चाड हो ।

रातो मछिन्द्रनाथ जात्रा आउँदो वैशाख १५ गतेबाट सुरु भई करिब एक महिनासम्म विभिन्न टोल हुँदै सम्पन्न हुन्छ। 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म