प्रधानन्यायाधीशले पूर्वराजा भेटेको भन्दै समाचार, सर्वोच्चले बोलायो सम्पादकलाई बयानमा « Khabarhub

प्रधानन्यायाधीशले पूर्वराजा भेटेको भन्दै समाचार, सर्वोच्चले बोलायो सम्पादकलाई बयानमा


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालत बयानका लागि आदेश दिएको छ ।

सो समाचारका कारण अदालतको अपहेलना भएको भन्दै परेको रिटमा नेपालि पेन अनलाइनका सम्पादक र प्रकाशक दिपेश केसीलाई बयान दिनका लागि आदेश दिएको हो ।

अवहेलना मुद्दामा आज आज सुनुवाइ गर्दै न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले प्रतिवादी केसीलगायतलाई बयान गराउने आदेश गरेको हो ।

‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रशासन गरेको थियो । उक्त समाचारलाई लिएर सर्वोच्च प्रशासनले नेपाली पेन र त्यसका प्रधान सम्पादक केसीलगायत विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ०१ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर