आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने « Khabarhub

आईपीएलमा आतंकबादको विरोध : खेलाडीहरू कालोपट्टी लगाएर खेल्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हुने सनराइजर्स हैदरावाद र मुम्बई इन्डियन्सबीच हुने आईपीएल खेलमा सबै खेलाडी र अम्पायर कालोपट्टी लगाएर मैदानमा आउने भएका छन् । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले २२ अप्रिल, मंगलबारमा पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका २८ जनालाई श्रद्धाञ्जली दिन यो निर्णय गरेको हो।

यति मात्र होइन, आजको यो खेलमा मैदानमा कुनै किसिमको उत्सव पनि हुने छैन । खेल शान्तिपूर्ण रुपमा खेलाइने छ । न पटाका फुट्नेछ, न त द लेडी चियर्सहरूले नै नाच्नेछन् । खेलअघि आतंकवादी हमलामा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिने छ ।

खेल भारतीय समय अनुसार साँझ ७ः३० बजेबाट सुरु हुनेछ ।
 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ४४ बजे

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई