वेदकोट -९ का वडाध्यक्ष बेहोस अवस्थामा भेटिए « Khabarhub

वेदकोट -९ का वडाध्यक्ष बेहोस अवस्थामा भेटिए


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

धनगढी– कञ्चनपुरमा एक जना वडाध्यक्ष बेहोस अवस्थामा भेटिएका छन् ।

वेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनक विष्ट बुधबार दिउँसो बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज जोशीले वेदकोट तालमा बेहोस अवस्थामा भेटिएका विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

उनका अनुसार उनको अवस्था स्थिर रहेको छ । विष्ट एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २९ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा