थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना « Khabarhub

थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने सरकारको कार्ययोजना


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थोरै विद्यार्थी भएका विश्वविद्यालयलाई एकआपसमा गाभ्ने कार्ययोजना सरकारले अगाडि सारेको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ मार्फत् सरकारले न्यून संख्यामा विद्यार्थी भएका विश्वविद्यालयलाई गाभ्ने विषय अगाडि बढाएको हो ।

कार्ययोजनामा सरकारले आगामी दुई वर्षभित्रमा त्यस्ता विश्वविद्यालय गाभ्ने उल्लेख गरेको छ । ‘न्यून विद्यार्थी भएका विश्वविद्यालयलाई उत्पादन दक्षता बढाउन एकापसमा गाभ्ने नीति अवलम्बन गर्ने’, कार्ययोजना भनिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ३० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ