गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी « Khabarhub

गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने सरकारको तयारी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले गरिब विद्यार्थीको पहुँचबाट चिकित्सा शिक्षा हटाउने तयारी गरेको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मार्फत चिकित्सा शिक्षामा पूर्ण छात्रवृत्तिको कोटामा ठूलो कटौती गर्दै उच्च वर्गका विद्यार्थीको पहुँचमा मात्रै चिकित्सा शिक्षा लैजाने तयारी गरेको हो ।

अहिले चिकित्सा शिक्षा क्षेत्रमा ७५ प्रतिशत विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउने गरेकोमा अब त्यसलाई २५ प्रतिशतमा झार्ने सरकारले कार्य योजनमा उल्लेख गरेको छ । साथै बाँकी २५ प्रतिशत विद्यार्थीलाई पनि आंशिक छात्रवृत्ति दिएर अध्ययन गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

उच्च शिक्षामा चिकित्सा शिक्षा सबैभन्दा महँगो लागत हुने मध्येमा पर्छ । चिकित्सा शिक्षा आयोगले ४० लाख भन्दा धेरै एमबीबीएस र एमडीएमएसलाई २४ लाख भन्दा धेरै लागत लाग्छ । त्यसैगरी चिकित्सा शिक्षाका अन्य विधाको अध्ययनमा पनि ठूलो लागत पर्ने गर्छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ४२ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको