एकसाथ २३ जना उपसचिवको सरूवा, चारजना बने प्रमुख प्रशासकीय अधिकृत « Khabarhub

एकसाथ २३ जना उपसचिवको सरूवा, चारजना बने प्रमुख प्रशासकीय अधिकृत


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले २३ जना उपसचिवको सरूवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार २३ जना उपसचिवको पदस्थापन तथा सरुवा गरेको हो ।

लोकसेवा आयोगको सिफारिसमा आन्तरिक प्रतियोगितामार्फत् नियुक्त भई मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरूको सरुवा भएको हो ।

ती उपसचिवहरूमध्ये १९ जनालाई जिल्ला समन्वय समितिमा पठाइएको छ । बाँकी ४ जनालाई प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ।

जसमा राजकुमार खत्रीलाई दोलखाको जिरी नगरापलिकास्थित प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । त्यसैगरि राजन थापालाई उदयपुरको कटारी नगरपालिकास्थित प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ०५ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट