भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा | Khabarhub Khabarhub

भारतविरुद्ध इंग्ल्यान्डको युवा टोली बलियो अवस्थामा


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय यूथ टोलीसँगको दोस्रो टेस्टमा इंग्ल्यान्डको यूथ टोली बलियो अवस्थामा पुगेको छ। पहिलो पारीमा ३० रनको अग्रता लिएको इंग्ल्यान्डले दोस्रो पारीमा बिना कुनै विकेटको क्षति ९३ रन जोडेको छ।

इंग्ल्यान्डका एडम थोमसले ५० रन जोडेका छन्। ड्वकिन्सले ४२ रन बनाएर खेलिरहेका छन्। यसअघि इंग्ल्यान्डले पहिले पारीमा ३०९ रन बनाएको थियो भने भारतले २७९ रन जोडेको थियो।

भारतीय पारीमा बिहान मलहोत्राले १२० रन पनि समावेश थियो। मलाहेत्रापछि सबै भन्दा धेरै रन प्रहार गर्ने भारतीय ब्याटरमा आयुश महातवरे रहे। उनले ८० रन जोडे। भारतका पाँच ब्याट्सम्यान शून्यमा आउट भए। इंग्ल्यान्डका राल्फी अल्बर्टले ६ विकेट लिए।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ९ : ०२ बजे

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर

सुत्केरीलाई पोषण सामग्री वितरण

भोजपुर– सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले

सागर डिष्टिलरीको आइपीओ बाँडफाँड

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड गरेको छ।

साफ यु–१७ महिला च्याम्पियनसिप : नेपालले आज बङ्गलादेशसँग खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र