मंगलबार ५८ अंकले बढ्यो नेप्से, २७ सय बिन्दुनजिक « Khabarhub

मंगलबार ५८ अंकले बढ्यो नेप्से, २७ सय बिन्दुनजिक


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.३६ अंकले बढेको छ । आइतबार १११.७० अंकले बढेको नेप्से मंगलबार पनि दोहोरो अंकले बढेर २६८२.२५ अंकमा पुगेको हो ।

मंगलबार ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा २३८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

मंगलबार नेप्सेमा भएको सेयर कारोबारमा सप्तकोशी विकास बैंक समूहको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा कमाए भने प्रभु स्मार्ट फन्डको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

नेप्से परिसूचक बढेसँगै आज सबै समूहको सूचक पनि बढेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ३ : ४७ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै