देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो « Khabarhub

देशभरका सडकको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन फोकल पर्सन तोकियो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको निर्देशनअनुसार सडक विभागले फोकल पर्सन तोकेको छ।

मन्त्रालयका अनुसार मिति २०८२ असोज ४ गते मन्त्रीबाट दिएको निर्देशन बमोजिम असोज ७ गतेदेखि विभागमा फोकल पर्सनसहितको व्यवस्थापन गरिएको हो।

सर्वसाधारणले सडकसम्बन्धी गुनासा, सुझाव वा आवश्यक जानकारी विभागलाई दिनका लागि टोल फ्री नम्बर ९८५१४१६८९३ मा सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासा तथा सुझाव विभागले सम्बन्धित निकायमा प्रेषित गरी तत्काल सम्बोधन गर्न प्रयास गरिने जनाइएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ८ : ५३ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र