च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुल, बार्यन र चेल्सीको जितमा गोलको वर्षा


६ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा लिभरपुल, बार्यन म्यूनिख, चेल्सी विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा चेल्सीले अजाक्सलाई तथा लिभरपुलले इन्ट्रान्च फ्र्याङफर्टलाई समान ५-१ ले हराएका हुन्।

यस्तै कार्यन म्यूनिखले क्लब बु्रगलाई ४-० ले, एथ्लेटिक क्लबले काराबागलाई तथा गालाचासारेले बोडोलाई समान ३-१ ले हराएका हुन् ।

यसैगरी स्पोटिङ सिपीले मार्सेल्लीलाई २-१ ले र रियल मर्डिडले युभेन्टसलाई १-० ले हराउँदा मोनाको र टोटनह्याम हट्सपर तथा एटलान्टा र स्लाभिया प्रागले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ५ : ५८ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र