आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन ! « Khabarhub

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोदो झार्ने मेसिनको प्रचार गरेका छन्।

आवश्यक परेमा सम्पर्क गर्नु भन्दै पुनले यसको प्रचार गरेका हुन्। पुनले कोदोको दाना र भुस राम्रोसँग छुट्याउने मेसिन भएकाले किसानलाई उपयोगी हुने बताएका छन्। उनले यो मेसिनको मूल्य साइज अनुसार भएको जनाउँदै ४५ हजार रुपैयाँ पर्ने जानकारीसमेत दिएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्। ‘कोदोको दाना र भुस राम्रोसँग छुट्‌याउँछ। कृषक समूह मिलेर किन्न सक्नु हुनेछ। यसको मूल्य साइज अनुसार ४५ हजार रुसयिाँको वरिपरि छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : २१ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती