आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन ! « Khabarhub

आविष्कार केन्द्रको कोदो झार्ने मेसिनको प्रचार गर्दै शिक्षामन्त्री पुन !


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले सिंहदरबारमा बसेर राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोदो झार्ने मेसिनको प्रचार गरेका छन्।

आवश्यक परेमा सम्पर्क गर्नु भन्दै पुनले यसको प्रचार गरेका हुन्। पुनले कोदोको दाना र भुस राम्रोसँग छुट्याउने मेसिन भएकाले किसानलाई उपयोगी हुने बताएका छन्। उनले यो मेसिनको मूल्य साइज अनुसार भएको जनाउँदै ४५ हजार रुपैयाँ पर्ने जानकारीसमेत दिएका छन्।

आइतबार बिहान सामाजिक सञ्जालमा पुनले लेखेका छन्। ‘कोदोको दाना र भुस राम्रोसँग छुट्‌याउँछ। कृषक समूह मिलेर किन्न सक्नु हुनेछ। यसको मूल्य साइज अनुसार ४५ हजार रुसयिाँको वरिपरि छ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ९ : २१ बजे

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ