कास्कीको अन्नपूर्ण आसपास भूकम्प « Khabarhub

कास्कीको अन्नपूर्ण आसपास भूकम्प


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण—२ आसपास केन्द्रबिन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो ।

यसअघि गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो । रासस

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ६ : ४१ बजे

सर्वोच्चको आदेशपछि छुटे दुर्गा प्रसाईं (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको आदेश पछि विवादित मेडिकल व्यवसायी एवम्

कांग्रेसका उम्मेदवारको टिकटमा देउवाकै हस्ताक्षर रहने

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकटमा

मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँः डोलप्रसाद अर्याल

मुस्ताङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले

विवाह पञ्चमीको चौथो दिन आज तिलकोत्सव सम्पन्न

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो

ओलीलाई लक्षित गर्दै गृहमन्त्रीले भने- बयान दिन नगए सरकारले सहयोग गरेर आयोगमा उभ्याउँछ

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गते