सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै « Khabarhub

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले मंगलबार जेन–जी आन्दोलनमा क्षति भएका प्रमुख दलका पार्टी कार्यालयको अवलोकन गर्दैछ ।

सञ्चारमन्त्रीको निजी सचिवालयका अनुसार कांग्रेस, एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय अनुगमन गर्ने तयारी भएको हो ।

बिहान ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपामा सरकारको उच्च स्तरीय राजनीतिक वार्ता समिति संयोजक कानूनमन्त्री अनिल सिन्हासहित पुग्नेछ ।

उक्त टोलीले दिउँसो १ बजे नेकपा एमाले कार्यालय च्यासलमा अनुगमनका लागि पुग्नेछ भने दिउँसो ३ बजे नेकपा कार्यालयको अनुगमन गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  १० : ३७ बजे

१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)

सिरहा– हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’