शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक « Khabarhub

शहीदका सुपुत्र सन्दीप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दीप पुन चयन भएका छन् । नेपालको राजनीतिक तथा विद्यार्थी आन्दोलनको इतिहासमा पहिलो पटक शहीदका सुपुत्रले विद्यार्थी संगठनको केन्द्रीय नेतृत्व तहमा जिम्मेवारी पाएका हुन्।

महान जनयुद्धका शहीद कमरेड सुन्दर र महान शहिद कमरेड बृक्षाका सुपुत्र पुनलाई पार्टीको पुष १ र २ गते सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार उक्त जिम्मेवारी दिइएको पार्टी स्रोतले जनाएको छ।

पार्टीका अनुसार पुनको नेतृत्वमा विद्यार्थी आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउँदै लोकतान्त्रिक मूल्य मान्यता र प्रगतिशील विचारधारालाई अघि बढाइने विश्वास लिइएको छ। 

साथै, जेन-जी विद्रोहपछि स्थापित हुने पहिलो विद्यार्थी संगठन भएकाले यसको भूमिका आगामी दिनमा अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ५५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा