अछाममा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित « Khabarhub

अछाममा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

अछाम – अछाममा नेकपा एमालेको वडा कमिटि नै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले साँफेबगर–१० को वडा कमिटी नै रावलको अभियानमा लागेको हो ।

आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित भएको हो ।

साथै उक्त वडामा २५ सदस्यीय मातृभूमि जागरण अभियान तदर्थ समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ८ : ५१ बजे

भारतमा बाढीका कारण एक लाख ४० हजार मानिस विस्थापित 

नयाँदिल्ली (रासस/क्यूएनए)। भारतीय अधिकारीहरूले मङ्गलबार भारतको महानदीमा पानीको स्तर बढ्दै

इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयार

वासिङ्टनडीसी (रासस/एएनआई)। इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे अमेरिकी राष्ट्रपति

स्पेसएक्सको क्रु-१३ मिसन : अक्टोबर १ मा अन्तरिक्ष स्टेशनतर्फ उडान भर्ने

काठमाडौं । नासा र स्पेसएक्सले अक्टोबर १ बिहीबारका दिन क्रु-१३

ससुराको हत्या आरोपमा बुहारी पक्राउ

सुर्खेत । जाजरकोटमा ७५ वर्षीय ससुराको हत्या गरेको आरोपमा बुहारी

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि