फिलिपिन्सद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा नौसैनिक अभ्यास « Khabarhub

फिलिपिन्सद्वारा दक्षिण चीन सागरको विवादित क्षेत्रमा नौसैनिक अभ्यास


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिलिपिन्सले चीनसँग सार्वभौमिकताको विवादमारहेको समुद्री क्षेत्रमा नौसैनिक अभ्यास गरेको छ ।फिलिपिन्सले दक्षिण चीन सागरस्थित स्कारबोरो शोल क्षेत्रमानौसैनिक अभ्यास गरेको हो ।

फिलिपिन्सको नौसेनाले एन्टोनियो लुना नाम गरेको युद्धपोतकोनेतृत्वमा अभ्यास गरिएको जानकारी दिएको छ । नौसेनाले योअभ्यासलाई नियमित एकपक्षीय अभ्यासका रुपमा व्याख्यागरेको छ ।

फिलिपिन्सको नौसैनिक क्षमता अभिवृद्धि गर्न यो अभ्याससञ्चालन गरिएको मलेशियाबाट प्रकाशित हुने डेलीएक्सप्रेसले जनाएको छ । स्कारबोरो शोल क्षेत्रमा लामोसमयदेखि चीन र फिलिपिन्सबीच सार्वभौमिकताको विवादरहँदै आएको छ ।

दक्षिण चीन सागरको ठूलो हिस्सामा चीनले आफ्नोसार्वभौमिकता दाबी गर्दै आएको छ । दक्षिण चीन सागरमाचीनसहित फिलिपिन्स, ब्रुनाइ, मलेशिया, इण्डोनेशिया, भियतनामजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दैआएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : ३५ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार