एक सातामा पाकिस्तानको राजधानीमा १ सय १८ आपराधिक घटना « Khabarhub

एक सातामा पाकिस्तानको राजधानीमा १ सय १८ आपराधिक घटना


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको राजधानी शहरमा एक सातामा १सय १८ वटा आपराधिक घटना भएको छ ।

पाकिस्तानबाटप्रकाशित हुने बिजनेश रेकर्डरका अनुसार इस्लामावादमा एकसातामा कार चोरी, लुटपाट, डकैती र हत्याजस्ता आपराधिकघटना भएका छन् ।

शहरका विभिन्न प्रहरी चौकीमा दर्ता भएका घटनालाई आधारबनाएर बिजनेश रेकर्डरले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। एक सातामा भएका १ सय १८ आपराधिक घटनामध्ये ६५घटनामा कार चोरी भएको, १७ वटा घटना मोबाइल फोन रपैसा चोरीसँग सम्बन्धित रहेको जनाइएको छ ।

त्यस्तै, ३१ वटा घटना लुटपाट, दुई वटा घटना डकैती र एउटाघटना हत्यासँग सम्बन्धित छन् । शहरको खन्ना, शेहजादटाउन, औद्योगिक क्षेत्र, शुम्बल, रमनाजस्ता ठाउँमा धेरैजसोआपराधिक घटना भएका छन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १० : ३९ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा