महाशिवरात्रिका लागि सिंगारिएको पशुपति (तस्बिरहरू) « Khabarhub

महाशिवरात्रिका लागि सिंगारिएको पशुपति (तस्बिरहरू)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी बुधबार मनाइने महाशिवरात्रि पर्वको लागि पशुपति क्षेत्र परिषद् झकिझकाउ भएको छ । 

पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झकिझकाउ पारिएको हो । 

पशुपति परिसरभित्र र वरिपरि रंगरोगन गरिएको छ । मन्दिरभित्र साधु, सन्तहरू आइरहेका छन् । केही साधुसन्त आउने क्रममा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : ०३ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन