फ्रान्स नेसन्स कपको सेमिफाइनलमा « Khabarhub

फ्रान्स नेसन्स कपको सेमिफाइनलमा


१० चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ट्राइबेकरमा क्रोएसियालाई ५-४ ले हराउँदै फ्रान्स युरोपेली नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनलको पहिलो लेगमा २-० ले पराजित फ्रान्सले आइतबार राति भएको खेलमा सोही अन्तरको जित हात पारेको हो।

अतिरिक्त समयमा कुनै गोल नभएपछि भएको टाइब्रेकरमा फ्रान्सले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो। दोस्रो लेगमा फ्रान्सका लागि माइकल ओलिसे र ओसमाने डेम्बेलेले गोल गरे।

टाइब्रेकरमा फ्रान्सका गोलरक्षक माइक मागनानले मार्टिन बाटुरिनाको प्रहार बचाएका थिए।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ९ : ३७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का