सुदन किरातीले भने : भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ « Khabarhub

सुदन किरातीले भने : भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सरकारलाई धन्यवाद दिएका छन्।

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ । प्रतिगमनको आगोमा सिंहदबारले फेरि घिउ थपेछ ।धन्यवाद सरकार तिमी पनि प्रतिगामी संगै सति जाने भयौ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

याे पनि…

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान घिसिङ बर्खास्त

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १० : ०७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा