८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान | Khabarhub Khabarhub

८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाले ८२ वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसहित सम्मान गरेको छ ।

बराहक्षेत्र–२ ले वडाका १ सय ९ जना ज्येष्ठ नागरिकलाई सोमबार दोसल्ला ओढाएर सम्मान गरेको वडाध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए । ज्येष्ठ नागरिकको रक्तचाप र मधुमेहलगायतको स्वास्थ्य परीक्षण गरी उनीहरूलाई लाठी प्रदान गरिएको वडाध्यक्ष गौतमले बताए ।

यसैगरी वडाले बराहक्षेत्र मेयर कपमा सहभागी २२ खेलाडीलाई सम्मान गरेको छ । वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि बराहक्षेत्र–२ ले जितेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ९ : १३ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले