रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ « Khabarhub

रघुजी पन्तले लिए शिक्षा मन्त्रीको शपथ


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार तत्कालीन मन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनको दबाब बढेपछि राजीनामा दिँदा उक्त पद रिक्त थियो । रिक्त रहेको शिक्षा विभाग तथा प्रविधि मन्त्रालयको जिम्मा पाएका नेकपा एमालेका सांसद पन्तले बिहीबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका विशिष्ठ अधिकारीको उपस्थितिमा पद तथा गोपनीयतको शपथ दिलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार नै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  ४ : ४१ बजे

तेहरान र बेरुतमा भीषण बमबारी, इरानी सरकारी सञ्चारमाध्यम ध्वस्त

तेहरान – इजरायली सेनाले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले