नागढुंगा-नौबिसे सडक खुल्दा काठमाडौँ भित्रिने गाडीको लर्को (तस्बिरहरू) « Khabarhub

नागढुंगा-नौबिसे सडक खुल्दा काठमाडौँ भित्रिने गाडीको लर्को (तस्बिरहरू)


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

नागढुंगा– नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०:३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो।

 अहिले निर्माण कार्य रोकेपश्चात काठमाडौँ भित्रिने र बाहिरिने गाडीहरूको लर्को लागेको छ ।  काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारिसाधन खानीखोलामा रोकिएका थिए।

 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ३२ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल