फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’ « Khabarhub

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे पनि इस्लामिक रेभुलेसनरी गार्ड कर्प (आइआरजिसी) मा आबद्ध सञ्चार माध्यम फार्सले यसलाई झुटो भनेको छ।

फार्सले नाम नछाप्ने शर्तमा भन्दै औपचारिक वा अनौपचारिक रूपमा युद्ध विरामको कुनै प्रस्ताव टेबल नभएको जनाएको छ।

दोहामा अमेरिकी बेसमा भएको इरानी आक्रमणपछि अमेरिकी मनोबल घटेपछि ध्यान अन्यत्र मोड्न त्यसो भएको सो समाचारमा उल्लेख छ।

इरानले भने इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन नसक्ने बताएको छ।

यो पनि पढ्नुहोस्
इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा
इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल
इजरायल-इरान युद्ध विराममा सहमति: ट्रम्पको घोषणामा के छ ?

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ७ : ३१ बजे

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं संस्थाका सञ्चालक गोले पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगार पीडितलाई ठगी गर्ने वैदेशिक रोजगार उद्धार

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको