क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा « Khabarhub

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

सिटीका लागि इल्के गुडोगाउँले दुई गोल गरे। समूह ‘जी’मा रहेको सिटीले पहिलो स्थानमा लागि युभेन्ट्ससँग खेल्ने छ। युभेन्ट्स पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ।

सोमबारको खेलमा आठौँ मिनेटमा गुडोगाउँले सिटीका लागि पहिलो गोल गरे। उनले दोस्रो हाफमा अर्को गोल गरेका हुन्। २७ औँ मिनेटमा इभेचारीले सिटीका लागि दोस्रो गोल गरेका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एर्लिङ हलान्डले पेनाल्टी मार्फत गोल गरे। ओबोबले ८४ औ मिनेटमा गोल गरेको खेलमा रायन चेरेकीले सिटीका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ३५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का