क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा « Khabarhub

क्लब विश्वकप : विपक्षीको पोस्टमा ६ गोल गर्दै सिटी दोस्रो चरणमा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल एयनलाई ६-० ले हराउँदै म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ।

सिटीका लागि इल्के गुडोगाउँले दुई गोल गरे। समूह ‘जी’मा रहेको सिटीले पहिलो स्थानमा लागि युभेन्ट्ससँग खेल्ने छ। युभेन्ट्स पनि दोस्रो चरणमा प्रवेश गरिसकेको छ।

सोमबारको खेलमा आठौँ मिनेटमा गुडोगाउँले सिटीका लागि पहिलो गोल गरे। उनले दोस्रो हाफमा अर्को गोल गरेका हुन्। २७ औँ मिनेटमा इभेचारीले सिटीका लागि दोस्रो गोल गरेका हुन्।

पहिलो हाफको इन्जुरी समयमा एर्लिङ हलान्डले पेनाल्टी मार्फत गोल गरे। ओबोबले ८४ औ मिनेटमा गोल गरेको खेलमा रायन चेरेकीले सिटीका लागि अन्तिम गोल गरे।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ९ : ३५ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि