ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू) « Khabarhub

ओभरपासले ग्वार्कोमा सहज, कोटेश्वर-जडिबुटीमा उस्तै चाप (तस्बिरहरू)


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको ग्वार्कोमा ओभरपास सञ्चालनमा आएसँगै त्यहाँ दैनिक रूपमा जाम हुने जाम हुने समस्या हटेको छ । 

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ओभरपासको उद्घाटन गरेसँग सञ्चालनमा आएको थियो  । त्यसअघि सो क्षेत्रमा दैनिक घण्टौँसम्म ट्राफिक जामको समस्या हुन्थ्यो । अहिले उक्त जामको समस्या समाधान भएको छ । 

तर ग्वार्कोमा जामको समस्या समाधान हुँदा त्यो जाम सरेर कोटेश्वर क्षेत्रमा पुगेको छ । आजभोलि दैनिक रूपमा कोटेश्वर जडीबुटीमा लामो ट्राफिक जाम हुन थालेको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  १२ : ३० बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै