नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ? « Khabarhub

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ नेपालमा पनि प्रदर्शनमा आउने भएको छ ।

एप्पल इन्टरटेन्मेन्टले यो फिल्म नेपालमा प्रदर्शनमा ल्याउन लागेको हो । यस कम्पनीको आधिकारिक वेब साइटमा तत्काल प्रदर्शनमा आउने फिल्मको सूचीमा ‘सितारे जमिन पर’ राखिएको छ ।

उक्त वेबसाइटमा यो फिल्म नेपालमा असार १३ गते अर्थात् आगमाी शुक्रबारदेखि प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यो फिल्म भारतमा भने असार ६ गतेबाट प्रदर्शनमा आएको छ । उता यो फिल्मलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले प्रदर्शन अधिकार महँगो भनेपछि नेपाली वितरकहरुले यो फिल्म नेपालमा प्रदर्शनमा ल्याउन सकेका थिएनन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ०६ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित