स्पेन युरो कपको फाइनलमा « Khabarhub

स्पेन युरो कपको फाइनलमा


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अतिरिक्त समयमा फिफा वर्ष खेलाडी अवार्ड विजेता आइटाना बोनमातीले गोल गरेकी हुन्।

खेल सकिन सात मिनेट बाँकी रहँदा खेलमा पछाडि परेको जर्मनीले त्यसपछि लगातार आक्रमण गरे पनि स्पेनकी गोलरक्षक काटा कोलले त्यसलाई बिफल बनाएकी थिइन्। उपाधिका लागि स्पेनले इंग्ल्यान्डको सामना गर्ने छ।

सन् २०२३को विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र स्पेन एक आपसमा खेलेका थिए। खेलको दोस्रो हाफमा स्पेनले लगातार आक्रमण गरे पनि जर्मनी रक्षापक्तिले स्पेनलाई रोक्न सफल भएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : २८ बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा