स्पेन युरो कपको फाइनलमा « Khabarhub

स्पेन युरो कपको फाइनलमा


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मनीलाई १-० ले हराउँदै विश्व विजेता स्पेन महिला युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएको सो खेलको अतिरिक्त समयमा फिफा वर्ष खेलाडी अवार्ड विजेता आइटाना बोनमातीले गोल गरेकी हुन्।

खेल सकिन सात मिनेट बाँकी रहँदा खेलमा पछाडि परेको जर्मनीले त्यसपछि लगातार आक्रमण गरे पनि स्पेनकी गोलरक्षक काटा कोलले त्यसलाई बिफल बनाएकी थिइन्। उपाधिका लागि स्पेनले इंग्ल्यान्डको सामना गर्ने छ।

सन् २०२३को विश्वकपको फाइनलमा पनि इंग्ल्यान्ड र स्पेन एक आपसमा खेलेका थिए। खेलको दोस्रो हाफमा स्पेनले लगातार आक्रमण गरे पनि जर्मनी रक्षापक्तिले स्पेनलाई रोक्न सफल भएको थियो।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : २८ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी