भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला « Khabarhub

भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी १५ वर्षीया बहिनी सृजना कँडेल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडेमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

बोडेको सिन्टिटार स्थित चक्रधर प्रजापतिको दुई तले घरको भुइँ तलाको प्यासेजमा फलामको डन्डीमा एउटै नाइलनको डोरी पासो लगाई झुण्डिएको अवस्थामा बिहीबार बिहान दुई दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ९ : २८ बजे

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको