यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू) « Khabarhub

यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू)


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे सञ्चारमाध्यमहरूलाई जानकारी दिन बिहीबार भ्रमण कार्यक्रम राखेको थियो ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जनाएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ५४ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री