यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू) « Khabarhub

यसरी निर्माण हुँदैछ त्रिभुवन विमानस्थलको ट्याक्सी वे (तस्बिरहरू)


८ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे सञ्चारमाध्यमहरूलाई जानकारी दिन बिहीबार भ्रमण कार्यक्रम राखेको थियो ।

त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जनाएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ३ : ५४ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला