कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु  « Khabarhub

कागेश्वोरी मनोहरा नगरभित्र तरुण दल अधिवेशन सुरु 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. २ अन्तर्गत नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर कार्यसमितिको बैठक बसेको छ । पार्टी कार्यालय थलिमा नगर अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बैठक बसेको हो ।

जिल्लाबाट प्राप्त नब्बे पूर्णकालीन सदस्यता फाराम बिहीबार नगरपालिका अन्तर्गतको छ ओटै वडाभित्र तरुण दल इकाई अध्यक्षलाई अध्यक्ष थापाले फाराम बितरण गरेका छन् ।

साथै पार्टीको इकाई  कार्यसमितिसँग  समन्वय गरि पूर्णकालीन फाराम बाँड्ने छलफल भएको छ । यथाशीघ्र पूर्णकालीन फारम बाँडेर कागेश्वरी मनोहराको तरुण दल अधिवेशन सम्पन्न गरिने छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ७ : २७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा