सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री « Khabarhub

सरकारमा मन्त्री हेरफेर सुरु, जसपाले फिर्ता बोलायो दुई मन्त्री


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अशोक राई नेतृत्वको सत्तारुढ जनता समाजवादी पार्टीले मन्त्री हेरफेर गर्ने भएको छ । पार्टीको पछिल्लो बैठकमार्फत्‌ जसपाले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारमा जसपाबाट हाल प्रदीप यादव खानेपानीमन्त्री र नवलकिशोर साह महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री छन्‌ ।

उनीहरूलाई फिर्ता बोलाएर डा. वीरेन्द्र महतो र रञ्‍जु झालाई सरकारमा पठाउने निर्णय भएको सो पार्टीका नेताहरूले बताएका छन्‌ । नेताहरूका अनुसार, ती मन्त्रीहरूले यही भदौ ११ गतेभित्र राजीनामा दिनेछन्‌ ।

यो पनि –

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  २ : ०७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म