नेप्से १८ अंकले घट्यो, कारोबार कति ?  « Khabarhub

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घटेर परिसूचक २७३९.९५ विन्दुमा पुगेको छ । 

नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बारबारको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १०५ पटक शेयर किनबेच भएको छ ।
 
१३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ३ : ३४ बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते